परिक्षा दिन हाफ पाइन्ट लगाएर गएकी युबतिलाई शिक्षकले यसो भनेपछी…..

बीबीसी । हाफ पाइन्ट (शर्ट्स) लगाएर जाँच दिन आएकी एक १९ वर्षीया किशोरीलाई शिक्षकले ‘लुगा भएन’ भन्दै पर्दाले खुट्टा छोप्न लगाएका छन् । परीक्षाहलमा बस्ने शिक्षकले पहिरनकै कारण उनको परीक्षा अवरोध गरेपछि विवाद उत्पन्न भएको हो । जुब्ली तामुली वास्तवमा ७० किलोमिटरको यात्रा गरि आफ्ना बुवासँग असामको तेजपुर शहरमा परीक्षा दिन आएकी थिइन् । यसरी… Continue reading परिक्षा दिन हाफ पाइन्ट लगाएर गएकी युबतिलाई शिक्षकले यसो भनेपछी…..